
बैंकिङ र वित्तीय•२०२६ अक्टोबर १५
निजी क्षेत्रमा कर्जा प्रवाह बढ्दै, बैंकमा निक्षेप ८३ खर्ब ५० अर्ब
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ को २ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (९३ अर्ब ५२ करोड) ले वृद्धि भई ५९ खर्ब ५० अर्ब ५८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार यस्तो देखिएको हो । गत वर्षको सोहीअवधिमा यस्तो […]
Namita Dulalपूरा पढ्नुहोस् →