LIVE RATE BOARD
NEPSE:2,528.16-19.44 (-0.76%)
USD/NPR:रु. 134.82 / 135.42
91D T-Bill:3.14%-0.05
CD Ratio:71.28%(Max 90%)
Interbank:2.75%
Total Deposits:रु. 7372 अर्ब
Loading Sponsor Unit...
DOMAIN•11 Dispatches Filed

Lead Stories

Top economic, financial, and regulatory headlines shaping Nepal.

Dispatches in Lead Stories

Primary Source
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त
प्रमुख समाचार•Oct 23, 2026

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेंद्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका […]

Namita DulalRead Full →
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
प्रमुख समाचार•Oct 15, 2026

बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन […]

Namita DulalRead Full →
एआई, उद्यमशीलता र रोजगारी बढाउने संकल्पसहित पाँचौँ युवा उद्यमशीलता सम्मेलन सम्पन्न
घटनाक्रम•Oct 15, 2026

एआई, उद्यमशीलता र रोजगारी बढाउने संकल्पसहित पाँचौँ युवा उद्यमशीलता सम्मेलन सम्पन्न

काठमाडौं। एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रूपान्तरणको आधार बनाउने संकल्पसहित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ को पाँचौँ संस्करण सम्पन्न भएको छ ।नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको […]

Namita DulalRead Full →
महिला उद्यमशीलताको साझा पहिचान बन्दै ‘म उद्यमी’
प्रमुख समाचार•Oct 15, 2026

महिला उद्यमशीलताको साझा पहिचान बन्दै ‘म उद्यमी’

काठमाडौं । महिला उद्यमी महासंघ नेपाल(एफडब्लुइएएन)ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ । एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला उद्यमीका उत्पादनलाई ‘म उद्यमी’ ट्रेडमार्कमार्फत प्रवद्र्धन तथा बजारीकरण गर्ने अभियान अघि बढाइएको जानकारी दिएको हो । महासंघका अनुसार नेपाल सरकारबाट प्राप्त सामूहिक चिन्हमार्फत देशभरका महिला […]

Namita DulalRead Full →
ऊर्जा क्षेत्रमा निजी लगानी भित्र्याउने तयारी, निजी क्षेत्रलाई एलओआई दिइने
प्रमुख समाचार•Oct 14, 2026

ऊर्जा क्षेत्रमा निजी लगानी भित्र्याउने तयारी, निजी क्षेत्रलाई एलओआई दिइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन् । उनले निजी क्षेत्रलाई आशयपत्र (एलओआई) दिने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित पछिल्लो ६ महिनाको कार्यप्रगति समीक्षा गर्दै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने […]

Namita DulalRead Full →
नेपाली संगीतलाई प्रतिस्पर्धी उद्योगका रूपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
प्रमुख समाचार•Oct 11, 2026

नेपाली संगीतलाई प्रतिस्पर्धी उद्योगका रूपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा संबोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन । सो अवसरमा उनले भने “नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका […]

Namita DulalRead Full →
नगरकोटमा चारदिने ‘चङ्गा चेट’, लाइभ म्युजिकदेखि हिटेड स्विमिङसम्मका आकर्षण
घटनाक्रम•Oct 11, 2026

नगरकोटमा चारदिने ‘चङ्गा चेट’, लाइभ म्युजिकदेखि हिटेड स्विमिङसम्मका आकर्षण

काठमाडौं। दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो। नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि दसैँको अवसरमा चङ्गा उडाउने तथा सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। यही परम्परालाई […]

Namita DulalRead Full →
बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल
घटनाक्रम•Oct 11, 2026

बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा जुट्न यातायात व्यवसायी, मजदुर र सर्वसाधारणलाई अपिल गरेको छ । महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट ठूलो मात्रामा जनधनको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो । बाढीको […]

Namita DulalRead Full →
बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण
घटनाक्रम•Oct 11, 2026

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार उक्त पुल आयोजनालाई बुझाएको जनाएको छ। भोटेकोसीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्ने क्रममा सेनाले फलाकु खोलामा एक्रो ब्रिज निर्माण गरेको […]

Namita DulalRead Full →
भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान
प्रमुख समाचार•Sep 22, 2026

भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको विपद् व्यवस्थापन, मानव अधिकार संरक्षण र जलवायु न्यायबारे गम्भीर छलफल भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण नेपालमा चरम मौसमी घटनाको जोखिम बढेको बताउँदै क्षति मूल्याङ्कन, पुनःस्थापना र पुनर्निर्माणका लागि करिब ४.७७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिनुभयो।

प्राविधिक समस्याका कारण शेयर कारोबार स्थगित भएपछि असोज १२ भित्र छानविनसहित प्रतिवेदन बुझाउन धितोपत्र बोर्डको निर्देशन
पुँजी बजार•Sep 21, 2026

प्राविधिक समस्याका कारण शेयर कारोबार स्थगित भएपछि असोज १२ भित्र छानविनसहित प्रतिवेदन बुझाउन धितोपत्र बोर्डको निर्देशन

धितोपत्र कारोबार रोक्नुपर्ने अवस्था किन र कसरी सिर्जना भयो भन्नेबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुधारसहितको प्रतिवेदन २०८३ असोज १२ गतेभित्र पेश गर्न बोर्डले नेप्सेलाई स्पष्ट निर्देशन दिएको छ।

Loading Sponsor Unit...